Madhes Khabar
समाचार

बाराका शिवराज ९ दिन देखि बेपत्ता

मधेसखबर
वीरगन्ज,२५असार : बाराको कोल्हवी नगरपालिका–२ का ४५ वर्षीय शिवराज मैनाली ९ दिनदेखि बेपत्ता भएका छन्। उनका आफन्त निरन्जनका अनुसार उनी असार १७ गतेदेखि बेपत्ता भएका हुन्।

शिवराजको खोजीका लागि परिवारजनले प्रहरीमा निवेदन दिएका छन् । शिवराज बेपत्ता भएको एकसाता बितिसक्दा पनि फेला पार्न नसक्दा परिवारमा पीडा छाएको छ ।

शिवराजलाइ फेला पार्नेले नजिकको प्रहरी चौकी वा प्रहरी कार्यालयमा सम्पर्क गरिदिन पनि परिवारजनले आग्रह गरेका छन् ।

Related posts

होटलको कोठाबाट खैरो ब्राउन सुगरसहित दुई युवक पक्राउ

MadhesKhabar

पाथीभारा मन्दिर जाँदै गरेको बोलेरो गाडीमा करेन्ट लागेर आगो लाग्दा जलेर ४ जनाको मृत्यु

MadhesKhabar

रवि लामिछानेलाई ५४ लाख धरौटीमा छोड्न चितवन जिल्ला अदालतको आदेश

MadhesKhabar

Leave a Comment