Madhes Khabar
राजनीति राष्ट्रिय

आगामी मंसिरको पहिलो हफ्तामा निर्वाचन गर्न आयोगद्वारा सरकारलाई सिफारीस

मधेशखबर
२२ असाढ ,२०७९ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते एकै चरणमा गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बुधबार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया सहितको टोलीले आगामी मंसिर २ गते निर्वाचन गर्न सिफारिस गरेको हो ।

निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था रहेको छ ।

Related posts

उपेन्द्र यादवको हैकमवादी शैलीका कारण पार्टी फुटाउनु परेको हो :खानेपानी मन्त्री यादव

MadhesKhabar

युवाको रगतमाथि सत्ता कु गरेको आरोप लगाउँदै प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गर्न माग

MadhesKhabar

पर्सामा कांग्रेसलाई सशक्त बनाउन जिराभवानीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

MadhesKhabar

Leave a Comment