Madhes Khabar
समाचार

सर्लाहीमा एक युवकको हत्या

मधेसखबर
वीरगन्ज,०७ असार : सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ८ मा एक युवकको हत्या भभएको छ ।

स्थानीय रामकेवल ठाकुरका छोरा २४ वर्षिय अमरेन्द्र ठाकुरको हत्या गरि शव फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अगरवा बजार भन्दा पश्चिम तिरको सडकको छछेउमा फालिएको अवस्थामा ठाकुरको शव फेला परेको सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
ठाकुरको हत्या कसले र किन गरेको विषयमा अनुसन्धान भइरहेको बुढाथोकीले बताए ।

Related posts

नेपाल महिला किसान संघ मधेस प्रदेशकाे अध्यक्षमा आशिका गिरी चयन

MadhesKhabar

चुनाव जितेपछि निरन्तर जनताको घरदैलोमा पुगेर समस्या र गुनासा सुन्दै रास्वपा सांसद कानु

MadhesKhabar

आज पनि घट्यो सुनचाँदीको भाउ

MadhesKhabar

Leave a Comment