Madhes Khabar
समाज

वीरगंजमा शनिवार भएको कार्यक्रममा १ सय १ जनाद्वारा रगतदान

मधेशखबर
वीरगंज , ४ असाढ ,२०७९
कृयाशिल युवा पत्रकार मंच पर्साले शनिवार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको घण्टाघरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित १ सय १ जनाले रगतदान गरेको कृयाशिल युवा पत्रकार मंचका उपाध्यक्ष आनन्द पटेलले बताए । रक्तदान गर्नेहरुमा राकेश कुमार साह ,दिपु पटेल , उपेन्द्र बरै , प्रणय कुमार साह,बुनिल पटेल लगायतका रहेका छन् । रक्तदान कार्यक्रममा रक्त संचार केन्द्रका प्रविधीकहरुले सहयोग गरेका थिए ।

Related posts

राज्यसंग मधेसका दलितहरुको प्रश्न : हामी अनागरिक भएर कहिलेसम्म बस्ने सरकार ?

MadhesKhabar

मानव सेवा आश्रमका लागि वीरगन्ज बजारमा तरकारी संकलन गर्दै स्वंयसेवकहरु (फोटो फिचर)

MadhesKhabar

पत्रकार नेहाल खानलाई प्याब्सन पर्साद्वारा १ लाख २८ हजार सहयोग

MadhesKhabar

Leave a Comment