Madhes Khabar
अर्थतन्‍त्र

नेपाली युवा उद्यमी मन्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा राकेस साह

मधेसखबर

वीरगन्ज,०१असार:नेपालीयुवा उद्यमी मन्चको नयाँ नेतृत्व चयन भएको छ।

वीरगन्जमा बुधबार सम्पन्न मन्चको दाेश्राे बार्षिक साधारणसभाले राकेस साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

मन्चको अध्यक्षमा साह, प्रथम उपाध्यक्षमा सन्दिप अग्रवाल, द्वितीय उपाध्यक्षमा पंकज अग्रवाल चयन भएका छन्। सदस्यमा विकास ठाकुर,अक्छत साह, मनिषा सुनुवार, विश्वास प्रताप साह,काजल सिंह,सुरज श्रेष्ठ र दिपाल खन्ना चयन भएका छन्।यस्तै आमन्त्रित सदस्यमा मोहित गुप्ता र किसन क्याललाइ मनोनित गरिएको छ।

मन्चका निवर्तमान अध्यक्ष अनुप अग्रवालको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका मधेस प्रदेश अध्यक्ष गणेश लाठको प्रमुख आतिथ्यमामा सम्पन्न साधारण सभामा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध कुमार गुप्ता, संघका पुर्व अध्यक्षहरु अशोक बैध्य, प्रदिप केडिया, गोपाल केडिया, मन्चका संस्थापक अध्यक्ष अरविन्द अमात्य, ्र वीरगन्ज महापालिकाका निवर्तमान मेयर विजय सरावगी, उधोगी अशोक टेमानी, ी आर्थिक पत्रकार संघका अध्यक्ष ओमप्रकाश खनाल, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत , यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख सुशील साह, लगायतको सहभागिता रहेको थियो।

Related posts

साउन लागेसँगै वीरगन्जमा घट्याे कुखुराकाे मासुकाे मूल्य

MadhesKhabar

इरिक्साको समस्या समाधान गर्छौ – विजय सरावगी र पुरुषोत्तम झा

MadhesKhabar

मरिच, केराउ र सुपारीको आयात खुला

MadhesKhabar

Leave a Comment