Madhes Khabar
खेलकुद

बीसीसीआईको अध्यक्षबाट सौरभ गांगुलीको राजीनमा

मधेसखबर
वीरगन्ज,१८जेठः
भारतीय क्रिकेट कंट्रोल बोर्ड(बीसीसीआई)का अध्यक्ष सौरभ गांगुलीले राजीनामा दिएका छन्।
गांगुलीले बुधबार ट्विटरबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले अहिलेसम्म आफुलाइ सहयोग गर्ने सबैलाई धन्यावाद दिदैं अगामी यात्राका लागि सहयोगको अपेक्षा गरेको पनि ट्रवीटरमा लेखेका छन् ।
भारतीय क्रिकेट टिमका सफल कप्तान समेतरह िसकेका गांगुली ,भारतको राज्यसभा सदस्यामा मनोनित हुने चर्चा छ ।

Related posts

ठोरीमा जारी” तिजकप” फुटबलको फाइनलमा वनशक्ती युवा क्लब

MadhesKhabar

केपी ओली कप च्याम्पियन मच्छिन्द्र वीरगन्ज गोल्डकपको सेमिफाइनलमा

MadhesKhabar

विश्वकप फुटबल : अन्तिम १६ मा कुन कुन टिम भिड्दैछन्?

MadhesKhabar

Leave a Comment