Madhes Khabar
खेलकुद

आइपिएलको फाइनल भिडन्तमा गुजराज र राजस्थान भिड्दै

मधेसखबर
वीरगन्ज,१५जेठः
भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आइतबार हुँदैछ ।
उपाधिका लागि फाइन्mमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दै छन् । फाइनल खेल अहमदाबादमा आइतबार बेलुकी सवा ८ बजे सुरु हुनेछ ।
गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको हो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।

Related posts

इंग्ल्यान्डलाई हराउँदै भारत टी-२० विश्वकपकाे फाइनलमा

MadhesKhabar

पहिलाे टी-२० मा नेपालले अमेरिकालाई हरायो

MadhesKhabar

एकैदिन लगनगाँठोमा कसिँदै क्रिकेटर आरिफ र आसिफ

MadhesKhabar

Leave a Comment