Madhes Khabar
मधेस प्रदेश

वीरगन्ज २० मा पनि एमालेको जीत , वडाअध्यक्षमा पराग निर्वाचित

मधेसखबर
वीरगन्ज, ०८ जेठ :
वीरगन्ज महानगरपालिकाको वडा नम्बर २० को वडाअध्यक्षमा नेकपा एमालेका रामकिशोर सिंह (पराग ) विजयी भएका छन् ।
आइतबार साझ सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद यादवलाइ ४०५ मतको अन्तरले पराजित गर्दै एमालेका पराग वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
परागले १२८८ मत ल्याउदा कांग्रेसका यादवले ८२३ मत मात्रै पाएका छने । जसपाका उम्मेदवार भुलन राउत अहिर भने २० मतमै सिमित पाएका छन् ।

Related posts

मधेस प्रदेशमा भाेलि सार्वजनिक बिदा

MadhesKhabar

मधेस : श्रीमतीको हत्या गरेर शव घरभित्रै गाडेका श्रीमान् र जेठाजु पक्राउ

MadhesKhabar

जनकपुरमा कारले ठक्कर दिँदा पत्रकार शिवेन्द्रको मृत्यु

MadhesKhabar

Leave a Comment