Madhes Khabar
स्थानिय

वीरगन्ज २६ मा फेरि काँग्रेसको कब्जा ,वडाध्यक्षमा मिश्रा पुन विजयी

मधेसखबर
वीरगन्ज,०६,जेठ
: वीरगन्ज महानगरपालिका वडा नम्बर २६ मा काँग्रेसका उम्मेदवार शम्भु मिश्रा पुन वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार हिरा मियालाइ ४५८ मतको फराकिलो अन्तरले पराजित गर्दै मिश्रा वडाअध्यक्षमा दोश्रो कार्याकालका लागि निर्वाचित भएका हुन् ।

मिश्राले १०६६ मत पाउदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एसका उम्मेदवार हिराले भने ४९८ मत मात्रै पाएका छन् । एमालेका खुर्रम आलमले भने ४५० र जसपाका ग्यासुदिन मियाले २३३ मत पाएका छन् ।

Related posts

घण्टाघरको ट्राफिक लाइट सञ्चालनमा नआउँदा ट्राफिक प्रहरीप्रति मेयर सिंहको आक्रोश

MadhesKhabar

पम्पम बिल्डिङबाट २ करोड २० लाखको मात्रै कपडा बरामद भयो : पर्सा प्रहरी

MadhesKhabar

उखरमाउलो गर्मीले आजित वीरगन्जबासीलाई बर्षा भएपछि राहत महसुस, किसानहरुपनि हर्षित

MadhesKhabar

Leave a Comment