Madhes Khabar
समाज

वीरगन्ज २९ को वडा अध्यक्षमा फेरि जसपाका धर्मेन्द्र निर्वाचित

मधेसखबर
वीरगन्ज,०५ जेठ
: वीरगन्ज महानगरपालिकाको वडा नम्बर २९ को वडाअध्यक्षमा जसपाका धमेन्द्र महत्तो चौधरी पुन निर्वाचित भएका छन् ।
बिहीबार बिहान सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , नेकपा एमालेका उम्मेदवार नबिजान अन्सारीलाइ ५१ मत अन्तरले पराजित गर्दै जसपाका चौधरी वडा अध्यक्षमा पुन निर्वाचित भएका हुन् ।
चौधरीले ११११ मत ल्याउदा , अन्सारीले भने १०६० मत पाएका छन् । यस्तै नेपाली काँग्रेसका वकिल मियाले भने ९९८ मत प्राप्त गरेका छन् ।

Related posts

बारामा चुनावका दिन भएको हत्यामा संलग्न ६ जना पक्राउ

MadhesKhabar

वीरगन्जमा निखिल ज्वेलर्सले आयोजना गरेको कार्यक्रममा ४६ जनाले गरे रगत दान

MadhesKhabar

वीरगन्जमा आयाेजित कार्यक्रममा ५५ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment