Madhes Khabar
राष्ट्रिय

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित

मधेशखबर
बैशाख २७ ,२०७९ वीरगंज

हप्तामा दुई दिन बिदा दिने सूचना सरकारले राजपत्रमा प्रकाशित गरेको छ । यसअघि आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । सरकारले हफ्तामा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेपनि कार्यालय समय भने बढाएको जनाएको छ । अब कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको जनाईएको छ । तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० देखि अपरान्ह ४ः३० बजेसम्म रहने उल्लेख छ।

Related posts

विमान दुर्घटनाको शाेकमा आज बिदा

MadhesKhabar

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदबहाली,जेनजी आन्दोलनका मृतकलाई १० लाख दिने निर्णय

MadhesKhabar

सिमलताल दुर्घटनाका थप २ यात्रुको शव बिहारको बगाहामा भेटियो

MadhesKhabar

Leave a Comment