Madhes Khabar
समाचार

वीरगन्जका ग्रामीण वडाहरुमा रम्भा मिश्राको चुनावी घरदैलो (फोटोफिचर)

मधेसखबर
वीरगन्ज , २३ बैशाख
:वीरगन्ज महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी रम्भा मिश्राले महाननगरको ग्रामीण भेगका वडाहरुमा पनि चुनावी घरदैलो र मतदाता भेटघाट कार्यक्रमलाइ तिब्रता दिएकि छन् ।
महिला अगुवा र नेतृहरुको साथमा उपमेयर उम्मेदवार मिश्राले महानगरको वडा नम्बर १८ इनरवा र सुखचैना , वडा नम्बर २२ को मिनयारी र भवानीपुर, वडा नम्बर २० को अपौनी र हरपतगन्ज , वडा नम्बर २३ को सबैठवमा मतदातालाइ भेटेर आफुलाइ विजइ गराउन अपिल गरिन् ।
कार्यक्रममा वुमेन स्किल सेन्टरकी अध्यक्ष चन्चला दास, सुधा मिश्रा, बन्दना कर्ण, नीलम मण्डल, नुतन ठाकुर, सहिता देवी, रेखा यादव लगायतको पनि सहभागीता थियो ।

Related posts

महिला उम्मेदवार माथि खुकुरी प्रहार

MadhesKhabar

ठोरीमा एक भारतीय मृत फेला

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

Leave a Comment