Madhes Khabar
राजनीति

जनमत पार्टीमा बढ्याे आन्तरिक किचलाे, संसदीय दलको नेता परिवर्तन

काठमाडौं,२२वैशाख:जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता परिवर्तन गरेको छ ।साेमबार मात्रै मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेकाे जनमत पार्टीले मंगलबार संसदीय दलको नेता समेत परिवर्तन गरेको हो ।


जनमत पार्टीभित्र विवाद बढ्दै जाँदा सरकारलाई समर्थन कायमै र फिर्ताको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो । अध्यक्ष सीके राउतले महेशप्रसाद यादवलाई दलको नेताबाट हटाएर चन्दनकुमार सिंहलाई तोकेको पत्रसमेत थमाएका छन् ।

Related posts

वीरगन्न्जमा कांग्रेसले मधेस प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम गर्दै

MadhesKhabar

नेताहरुबिच विवाद भएपछि वीरगन्जमा रास्वपाकाे प्रथम महानगर भेला स्थगित

MadhesKhabar

महमुद अन्सारी सहित माओवादी र एमालेका नेताहरु जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment