Madhes Khabar
शिक्षा

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले दिए सामूहिक राजीनामा

काठमाडौं,१७वैशाखःत्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामुहिक राजीनामा दिएका छन् ।राजीनामा दिनेमा उपकुलपति प्रा.डा. दीपक अर्याल, रेक्टर प्रा. डा. खड्ग केसी र प्रा. डा. रजिस्ट्रार प्रा केदारप्रसाद रिजाल रहेका छन् ।

सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्रिविका पदाधिकारीले बिहीबार राजीनामा दिएका हुन्।

नयाँ सरकारालाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गर्नका लागि आँफुहरुले राजीनामा दिएको उनिहरुको भनाई छ ।

 

Related posts

वीरगन्ज नर्सिङ क्याम्पसलाई मेडिकल कलेजमा रुपान्तरण गर्न जरुरी छ : मेयर सिंह

MadhesKhabar

ठाकुरराम क्याम्पसमा संस्थापक महावीर प्रसाद र रघुवीर रामको शालीक निर्माण

MadhesKhabar

वीरगन्जमा दृष्टीविहीनलाई दिइयो कम्प्युटर तालिम

MadhesKhabar

Leave a Comment