Madhes Khabar
समाचार

पक्राउ परेका केपी ओली शिक्षण अस्पतालमा भर्ना

काठमाडौं,१४चैत;नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ ।

उनलाई अस्पतालको ‘एनेक्स वान’ भवनको बेडमा भर्ना गरिएको हो । ओली शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो ।

Related posts

दाइजोमुक्त विवाहको सन्देश निमन्त्रणापत्रमै राख्न उपसभामुख ठाकुरको आग्रह

MadhesKhabar

भ्यालुयर्स एशोसिएसन वीरगन्ज च्याप्टरको नयाँ कार्यसमिति चयन,अध्यक्षमा चौरसिया

MadhesKhabar

राजनीतिक दल वा निर्वाचन प्रतिनिधिले सवारी साधनको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने

MadhesKhabar

Leave a Comment