Madhes Khabar
राजनीति

शेरबहादुर देउवाले चुनाव नलड्ने

काठमाडौं,६माघःपूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् ।उनको स्वकीय सचिवालयले देउवाले यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको जानकारी गराएको हो ।

’आदरणीय सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु, स्वकीय सचिवालयका भानु देउवाले भने ।प्रतिनिधिसभा निर्वाचनका लागि आज (मंगलबार )उम्मेदवारी दर्ता हुँदैछ ।

Related posts

रिजाललाई स्वागत गर्दै मतदाताले भने : दलबदलु उम्मेदवारको प्रलोभनमा पर्दैनौ

MadhesKhabar

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

MadhesKhabar

उपेन्द्र यादव बारा २ बाट उम्मेदवार सिफारिस

MadhesKhabar

Leave a Comment