Madhes Khabar
राजनीति

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौं,९मंसिर : नेपाली कांग्रेसको केन्द्रिय कोषाध्यक्षमा व्यवसायी उमेश श्रेष्ठ मनोनित भएका छन् ।सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको मुख्य सचिव पौडेलले जानकारी दिए । श्रेष्ठ पूर्वराज्यमन्त्री समेत हुन्।

श्रेष्ठ २०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । तर, रास्वपाका सभापति रवि लामिछानेसंग उनी पराजित भएका थिए।साभारःअन्नपूर्णपोष्ट

Related posts

भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले चुनाव जित्ने कुनै आधार छैन : युवा उम्मेदवार सरार्फ

MadhesKhabar

म मन्त्री बन्दिनँ : गगन थापा

MadhesKhabar

जनआन्दोलन गर्ने जनमत पार्टीको घोषणा

MadhesKhabar

Leave a Comment