Madhes Khabar
राजनीति

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौँ,५माघ: कात्तिक ९ गते मन्त्री भएका बब्लु गुप्ताले राजीनामा दिएका छन् । उनी युवा तथा खेलकुद मन्त्री थिए ।

पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो ।

अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।

‘राजीनामा बुझाइसकेके छु, आज बिदा भएकाले दर्ता हुन पाएन, भाेलिसम्ममा स्वीकृत हाेला,’ बब्लुले भने ।

Related posts

पर्सा ४ का मतदाताको घर घरमा पुगेर रिजालले भने : काँग्रेस नै देशको आवश्यकता हो

MadhesKhabar

काँग्रेस प्रतिको बढ्दो जनलहरले विपक्षीहरु अत्तालिएका छन् : अजय चौरसिया

MadhesKhabar

नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए शपथ

MadhesKhabar

Leave a Comment