Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं,७पुस : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक तोला सुनको मूल्य २ लाख ६१ हजार ७०० पुगेको छ। महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।

 

यसअघि आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार ३०० रुपैयाँ पुगेको थियो।

यस्तै सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। सोमबार आइतबारको तुलनामा १३० रुपैयाँले बढेर तोलाको ४ हजार २३५ रुपैयाँमा कायम भएको छ। आइतबार तोलाको ४ हजार १०५ पुगेको थियो।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ४२ हजार ७०० पुग्यो

MadhesKhabar

औद्योगिक क्षेत्रमा संकट आउन नदिने मन्त्री रिजालको प्रतिबद्धता

MadhesKhabar

सुनको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

MadhesKhabar

Leave a Comment