Madhes Khabar
समाज

विश्व एड्स दिवसको अवसरमा एचआईभी संक्रमित विपन्न व्यक्तिहरूलाई कम्बल वितरण

वीरगन्ज,१५मंसिरः विश्व एड्स दिवसको अवसरमा वीरगन्जमा एचआईभी एड्स संक्रमिततहरुलाई न्यानो कम्बल वितरण गरिएको छ ।रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसले आयोजना गरेको कार्यक्रममा एचआईभी एड्सबाट संक्रमित विपन्न व्याक्तिहरूलाई कम्बल वितरण गरिएको हो ।

नेपाल आराधना समाजकी अध्यक्ष  दीपा कुमारीको अध्यक्षता तथा रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसका अध्यक्ष सन्जय जोशीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगत प्रसाद साह कानु ,शशी रञ्जन कलवार, सौरभ बर्णवाल लगायतकाको समेत उपस्थिति रहेको थियो।

Related posts

रुंगटा वेल फेयर सोसाइटीले यसवर्षपनि छठ पूजा गर्ने महिलाहरुलाई बाँड्यो साडी

MadhesKhabar

बारामा हात्तीको आक्रमणबाट एक जनाकाे मृत्युु

MadhesKhabar

वीरगन्जमा गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेकाे शिविरबाट ८०० बालबालिका लाभान्वित

MadhesKhabar

Leave a Comment