Madhes Khabar
समाचार

व्यपारी कुट्ने प्रहरीलाई कारबाही गर्न मुख्यमन्त्री साेनलकाे निर्देशन

वीरगन्ज,१ कार्तिक :मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले जनकपुरमा शुक्रबार बेलुकी व्यपारीहरुमाथि लाठी चारणज गरेर घाइते बनाउने प्रहरीलाई कारबाही गर्न नेपाल प्रहरीका मधेस प्रदेश प्रमुखलाई निर्देशन दिएका छन्।

जनकपुरमा शुक्रबार बेलुकी प्रहरीले सुनचाँदी पसलमा छापा मार्ने क्रममा प्रहरी र व्यपारीहरुबीच झडप हुदाँ जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका थिए।

 

प्रहरीको कुटपिटबाट घाइते भएका अध्यक्ष भण्डारीलाई शनिबार बिहान अस्पतालमा पुगेर भेटेपछि मुख्यमन्त्री सोनलले प्रदेश प्रहरी प्रमुखलाई फाेनमा सम्पर्क गर्दै घटनाबारे छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएका हुन्।

Related posts

बारामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा सेवानिवृत्त शिक्षकको मृत्यु

MadhesKhabar

वीरगन्जमा बौलाहा कुकुरको आतंक : एउटै कुकुरको टोकाइबाट २० जना घाइते

MadhesKhabar

रेडक्रस सोसाइटी पर्सा शाखाको स्थापना दिवस मनाइयो

MadhesKhabar

Leave a Comment