Madhes Khabar
समाज

खानेपानीको अभाव झेलिरहेका वीरगन्जका दलित परिवारलाई बाल्टीन वितरण

वीरगन्ज,२८साउनःखानेपानीको अभाव झेलिरहेका वीरगन्ज महानगरपालिका वडा नम्बर १५ र १६ का दलित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले बाल्टीन् वितरण गरेको छ । दलित परिवारहरुलाई पानी सुरक्षित रूपमा संकलन र भण्डारण गर्न सहयोग पु–याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले बाल्टिन वितरण गरेको हो।

बाल्टी वितरण कार्यक्रममा रेडक्रस सोसाइटी पर्सा शाखाका विनोद गिरी, कोषाध्यक्ष दयाशंकर सिंह, निमित्त कार्यालय प्रमुख वीरशम्सेर प्रसाद कुर्मी, स्वयंसेवक राजु साह, अरविन्द पटेल,सन्तोष पटेल लगायतकाकोपनि सहभागिता थियो ।

 

Related posts

वीरगन्जको मानव सेवा आश्रमलाई कलैया उपमहानगरपालिकाले दियाे नगद १ लाख

MadhesKhabar

सुवर्णपुरकाे मन्दिरमा वीरगन्ज महानगरपालिकाले उपलब्ध गरायाे खानेपानीकाे पाइप

MadhesKhabar

वीरगन्जमा छुट्टा छुटटै आयोजित कार्यक्रममा १०३ जनाद्धारा रक्तदान

MadhesKhabar

Leave a Comment