Madhes Khabar
राष्ट्रिय

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को म्याद अब १० वर्षसम्म कायम

काठमाडौं,१६साउनः सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को म्याद अब १० वर्षसम्म कायम रहने भएको छ । केहि नेपाल ऐन संशोधनमार्फत सवारी चालक अनुमतिपत्र दिइएको मितिले १० वर्षसम्म कायम हुने व्यवस्था गरिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधनमार्फत यस्तो व्यवस्था गरिएको छ । यस अघि लाइसेन्सको म्याद ५ वर्षसम्म मात्रै कायम रहने व्यवस्था थियो ।

यस्तै सवारी जाँचपाँचसको प्रमाणपत्रको अवधि नयाँ सवारी दर्ता भएको मितिले पाँच वर्षसम्मका लागि एक पटक र त्यो बाहेकका सवारीको हकमा भने ६ महिनासम्म रहने व्यवस्था गरिएको छ ।

 

Related posts

नक्कली भुटानी शरणार्थी प्रकरण: एमाले सचिव रायमाझीका छाेरा सन्दिप पक्राउ

MadhesKhabar

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ

MadhesKhabar

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

MadhesKhabar

Leave a Comment