Madhes Khabar
अर्थतन्‍त्र

पेट्रोलकाे मूल्य घट्याे,डिजेलको बढ्याे

काठमाडौं,१५साउन : पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो।

 

त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाउँदा हवाई इन्धनको आन्तरिकतर्फ ३ रुपैयाँले मूल्य वृद्धि गरिएको छ।

घटबढ भएको मूल्य आज(बिहीबार ) राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ।

Related posts

राजश्व विभागकाे छापा प्रति वीरगन्ज उद्योग वाणिाज्य संघकाे आपत्ति

MadhesKhabar

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

MadhesKhabar

सुनको भाउ निरन्तर ओरालो लाग्दै : आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

MadhesKhabar

Leave a Comment