Madhes Khabar
अर्थतन्‍त्र

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं,१६असार: पेट्रोलियम पदार्थको मूल्य बढेको छ। आइतबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।

 

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढेको हो।

हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

Related posts

अमलेखगञ्जमा पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र

MadhesKhabar

पर्सा जिल्लामा महिलाको नाममा ३ सय ६३ घरेलु उद्योग सञ्चालन

MadhesKhabar

पोखरियामा कृषि विकास बैंकको एटिएम सेवा शुरु

MadhesKhabar

Leave a Comment