Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ निरन्तर ओरालो लाग्दै : आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाडाैं,१६असाेज: सुनको भाउ आज मंगलबार पनि घटेको छ । आज एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो साेमबार पनि सुन तोलाको सय रुपैयाँ घटेर एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, अस्ति आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Related posts

भारतसंगको विद्युत खरिद सम्झौताबाट १ अर्ब २० करोड फाइदा भयो : मन्त्री घिसिङ

MadhesKhabar

महङ्गी नियन्त्रणका लागि मैले भरमग्दुर प्रयास गरिरहेकाे छु : मन्त्री रिजाल

MadhesKhabar

वीरगन्ज नाकाबाट विद्युतीय सवारी साधनको आयात हृवात्तै बढ्यो

MadhesKhabar

Leave a Comment