Madhes Khabar
अर्थतन्‍त्र

फेरि बढ्यो अण्डाको भाउ

काठमाडौं,१९असारः १० दिनअघि बढेको अन्डाको भाउ भोलि(शुक्रबार)देखि लागु हुने गरी फेरि बढाइएको छ ।नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

संघले अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ । मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ। त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ तोकिएको छ ।संघका सचिव मदन पोखरेलले अन्डा उत्पादन कम भएको र माग बढी भएको हुँदा भाउ बढाउनुपरेको बताए ।

Related posts

वीरगन्जकाे पाँचदिने रात्री बजारमा १ लाखभन्दा बढीले गरे अवलोकन

MadhesKhabar

रवि प्रबन्ध निर्देशक रहेकै बेला वीरगन्जको सहकारीबाट पनि गोर्खा मिडियामा साढे ८ करोड अपचलन

MadhesKhabar

वीरगन्ज भन्सार कार्यालयमा रोकिएन `दस्तुरी´: व्यापारीहरु हैरान

MadhesKhabar

Leave a Comment