Madhes Khabar
अर्थतन्‍त्र

फेरि बढ्याे पेट्रोल र डिजेलको मूल्य

काठमाडौं,१६असार : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाउने निर्णय गरेको हो।

 

नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ। हवाइ इन्धनमा पनि प्रतिकिलो लिटर ५१ डलर वृद्धि भएको छ।

 

नयाँ मूल्य साेमबारराति १२ बजेदेखि लागू हुने छ।

Related posts

पर्साको सखुवा प्रसौनीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

MadhesKhabar

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने सरकारकाे घोषणा

MadhesKhabar

विधुत बक्यौताको बाँकी किस्ता नतिर्ने उद्योगीहरुलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

MadhesKhabar

Leave a Comment