Madhes Khabar
अर्थतन्‍त्र

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं,१७जेठ : पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो।

नयाँ सूची अनुसार पेट्रोल प्रतिलिटर १५९ र डिजेल प्रतिलिटर १४३ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने छ।

Related posts

महिलालाई उद्योग–व्यपारमा प्रेरित गर्न वीरगन्जमा गरियो हस्तकला सामग्रीको प्रदर्शनी

MadhesKhabar

७ महिनामै वीरगन्ज भन्सार नाका हुदैं भित्रियो करिब १५ अर्बको खाद्यान्न

MadhesKhabar

सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पुग्यो

MadhesKhabar

Leave a Comment