Madhes Khabar
समाचार

हावाहुरीले रूख ढाल्दा च्यापिएर २ जनाको मृत्यु

फाइल तस्बिर ।

काठमाडौं,२जेठःपश्चिम नवलपरासीको सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापिएर दुई जनाको मृत्यु भएको छ। रुखले च्यापेर सुनवल–७ निवासी ३० वर्षिया मिरा बयम्बु र त्यही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

हावाहुरीसहित आएको वर्षाबाट जोगिन प्रतीक्षालयमा ओत लागेका बेला उनीहरूलाई रुखले किचेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।त्यस्तै, रुखले च्यापेर तीन जना घाइते भएका छन्।

Related posts

पर्साको पदमौल गम्हरियामा प्रहरीको छापा :१५ केजी गाँजासहित रफिक पक्राउ

MadhesKhabar

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा एक युवती पक्राउ

MadhesKhabar

नेपालको विकासमा भारतले गरिरहेको योगदानको कदर गर्नुपर्छ : वक्ताहरु

MadhesKhabar

Leave a Comment