Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य तोलाको २ लाख नजिक

फाइल तस्बिर ।

काठमाडौं,९बैशाखःनेपाली बजारमा सुनको मूल्य अचाक्ली बढेको छ ।आज(मंगलबार) एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

हिजो (सोमबार) तोलामा एक लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ४२ हजार ७०० पुग्यो

MadhesKhabar

कलैया उपमहानगरपालिकाकाे बजेट १ अर्ब ५४ कराेड

MadhesKhabar

एकैदिन तोलामा २ हजार ३०० रूपैयाँ बढ्यो सुनको भाउ

MadhesKhabar

Leave a Comment