Madhes Khabar
समाचार

संघीय मामिलामन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान

काठमाडौं,५बैशाखःसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान गरेका छन् ।संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजना हुने आदिवासी जनजातीका मुद्दासम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको २४ औं सत्र ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू (यूएन–पीएफआईआई)’ मा सहभागी हुन मन्त्री गुप्ता शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

यही वैशाख ८ देखि १९ गतेसम्म अर्थात् अप्रिल २१ देखि मे २ तारिखसम्म आयोजना हुने उक्त कार्यक्रममा मन्त्री गुप्ताले सहभागिता जनाउने छन् । मन्त्री गुप्ता वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका छ ।

Related posts

वीरगन्ज कारागारमा बैंकिङ कसुर र चेक अनादर मुद्दाका ३५ कैदीबन्दी

MadhesKhabar

विभिन्न वडाका दुई दर्जन युवाहरु जनमत पार्टीमा प्रवेश ,नेता सरार्फद्वारा स्वागत

MadhesKhabar

बाराकाे सिसहनियामा सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्यु,सडकमा टायर बालेर प्रदर्शन

MadhesKhabar

Leave a Comment