Madhes Khabar
धर्म/संस्कृति

ईदका दिन साेमबार सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं,१७चैत : सरकारले साेमबार सार्वजनिक बिदा दिएकाे छ।सरकारले मुस्लिम धर्मावलको पर्ब ईद उल फित्रको अवसरमा चैत १८ गते साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे गृह मन्त्रालयले जानकारी दिएकाे छ।

२०८० माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (उल–अजहा )का दिन साेमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ।

Related posts

विश्वकर्मा पूजा आज वीरगन्जमा पनि हर्षाेल्लाशका साथ मनाइदै

MadhesKhabar

नेपालगन्जमा धार्मिक सदभाव बिथाेल्न खाेज्ने ६ जना भारतीय पक्राउ

MadhesKhabar

विहे र उत्सवमा आतिशबाजी र डिजेमा बन्देज लगाउने निर्णय मधेसी समाज विरोधी छ :अध्यक्ष यादव

MadhesKhabar

Leave a Comment