Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे मूल्य फेरि बढ्याे

वीरगन्ज,२८माघ:नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ।साेमबार सुनकाे मूल्य ताेलामा १ हजार ४०० रुपैयाँले बढेको हाे।आइतबार एक लाख ६८ हजार २०० रुपैयाँ प्रतितोला कारोबार भएको सुनकाे मूल्य सोमबार १ हजार ४०० रुपैयाँले बढेर १ लाख ६९ हजार ६०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार चाँदी पनि ताेलामा १५ रुपैयाँ बढेर १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।

Related posts

सुनको मूल्य तोलामा एकैदिन २६ सयले घट्यो, कति छ बजार मूल्य ?

MadhesKhabar

ताेलामा १ हजार रुपैयाले घट्याे सुनकाे मुल्याे

MadhesKhabar

फेरि बढ्यो अण्डाको मूल्य

MadhesKhabar

Leave a Comment