Madhes Khabar
खेलकुद

इंग्ल्याण्डविरुद्ध भारतको लगातार दाेस्राे जित,राेहित शर्माकाे सानदार शतक

वीरगन्ज,२८माघ: भारतले इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हात पारेको छ।आइतबार राति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो।

इंग्ल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्याे।

भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको सानदार शतकीय पारी खेले। यो उनको एकदिवसीय क्रिकेटमा ३२औ शतक हो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ् गरेको इंग्ल्याण्डले ४९ दशमलव ५ ओभरमा अलआउट हुदै ३०४ रन बनाएको थियो।

योसँगै भारतले ३ खेलको सिरिज एक खेलअघि नै २–० ले जितेको छ। अब सिरिजको अन्तिम खेल बुधबार हुनेछ।

Related posts

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक :भारत र पाकिस्तान एउटै समूहमा

MadhesKhabar

गणपति निर्माण सेवाले जित्याे “वीरगन्ज बक्स क्रिकेट लिग” को उपाधि

MadhesKhabar

भारतकाे युपीमाथि नेपाल आर्मीकाे सहज जीत

MadhesKhabar

Leave a Comment