Madhes Khabar
समाज

वीरगन्ज महानगरकाे सहयाेगमा साहिब दरबारले २०५ जनालाई बाँड्याे कम्बल

वीरगन्ज,७माघ:साहिब दरबार वीरगन्ज नेपालले वीरगन्ज महानगरपालिकाकाे ग्रामीण भेगका वठाहरुमा २०५ जनालाई कम्बल वितरण गरेकाे छ।

वीरगन्ज महानगरपालिकाकाे सहयाेगमा साहिब दरबारले वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलाैं र वडा नम्बर २७ दरदरवामा गरिब,एकल महिला र ज्येष्ठ नागरिक गरी २०५ जनालाई कम्बल वितरण गरिएको साहिब दरबार वीरगन्ज नेपालका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए।

कम्बल वितरण कार्यक्रममा साहिब दरबार वीरगन्जकि अभिभावक अन्नपूर्णा मानन्धर,प्रेमबाबु पटेल,संगिता दास,बरकतुन नेशा,हफिज मियाँ,सुशील पटेल,अनवर मियाँ,अख्तर मियाँ लगायतकाकाेपनि उपस्थिति थियाे।

Related posts

वीरगन्जको मानव सेवा आश्रम आँफुले सक्दो सहयोग गर्ने पूर्वमन्त्री रिजालको प्रतिबद्धता

MadhesKhabar

पर्साकाे बडेर्वामा १५० ज्येष्ठ नागरिकलाई कम्बल र चवनप्रास वितरण

MadhesKhabar

वीरगन्जको बहुअरीमा बेवारिसे अवस्थामा भेटिएकी गर्भवती महिलाको गरियो उद्धार

MadhesKhabar

Leave a Comment