Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जकाे सहदेव क्लिनिकमा डा. अनुपमले गरे ५० बिरामीको नि:शुल्क उपचार

वीरगन्ज,२७पुस:वीरगन्ज-१५ प्रतिमा चाेकमा अवस्थित सहदेव क्लिनिकमा शनिबार आयाेजित शिविरमा ५० जना बिरामीको नि:शुल्क उपचार गरिएको छ।

क्लिनिकमै आयाेजित शिविरमा महुमेह,उच्च रक्तचाप,दम,गेठिया,बाथ राेग र चीसाेबाट प्रभावित गरी ५० जना बिरामीहरुकाे नि:शुल्क उपचार गरिएको हाे।उनिहरुकाे नि:शुल्क स्वास्थ्य ल्याब परीक्षण गरेर उपचारपनि निःशुुल्क गरिएको क्लिनिकका सञ्चालकसमेत रहेका ज्येष्ठ नागरिक राेग विशेषज्ञ डाक्टर अनुपम उपाध्यायले जानकारी दिए।

शिविरमै नेत्र राेग विशेषज्ञ डाक्टर डाक्टर पवनराज पटेलले आँखाकाे समस्या भएका १० जना बिरामीकोपनि उपचार गरेकाे ल्याब टेक्निसियन रामप्रकाश साह साेनारले जानकारी दिए।

Related posts

पर्सामा १ सय ५० भन्दा बढी भुमीहीनले लालपुर्जा पाउने

MadhesKhabar

रक्सौलमा अवरोधपछि वीरगन्जकाे ड्राइपाेर्ट नाकाबाट कोइला भित्रिन थाल्यो

MadhesKhabar

बाराको रिलायन्स चिनी मिलले चर्को ढुवानी भाडा लिएर ठगेको पर्साका किसानहरुको आरोप

MadhesKhabar

Leave a Comment