Madhes Khabar
राजनीति

पर्सामा कांग्रेस निकट प्रजातन्त्र सेनानी संघको जिल्ला कार्यसमिति विस्तार

वीरगन्ज,१०पुसःनेपाली कांग्रेस निकट प्रजातन्त्र सेनानी संघ पर्साको जिल्ला अधिवेशनले राजनाथ ठाकुरको सभापतित्वमा जिल्ला कार्यसमिति विस्तार गरेको छ ।

वीरगन्जमा सम्पन्न संघको जिल्ला अधिवेशनले ठाकुरको अध्यक्षतामा जिल्ला कार्यसमिति विस्तार गरेको हो ।संघको जिल्ला उपसभापतिमा जितेन्द्र पुरूष ढकाल र रामनरेश यादव, सचिवमा शीवओम बहादुर लामिछाने, र अशोक बर्णवाल,सहसचिवमा.मनोज प्रसाद कलवार र कोषाध्यक्षमा रामबाबु प्रसाद कुर्मी चयन भएका छन् ।

यसैगरि सदस्यमा रामदेव प्रसाद कानु,.देवनाथ उपाध्याय,सुशिला परियार,जोगेन्द साह,फिरोज अहमद खाँ,.निर्मला देवी,.राम विलास यादव र राम प्रेम प्रसाद कुर्मी चयन भएका छन् ।

संघको महाधिवेशन प्रतिनिधीमा राजकृष्ण अमात्य,विजय कुमार उपाध्याय,शान्ति कार्की,शम्भु प्रसाद चौहान,हरिनारायण चौधरी तथा सल्लाहकार समितिमा राम नारायण पटेल,.हरेन्द्र सिह,.बद्री नारायण केसी,दिलिप बराल,नन्दकिशोर चौहान र महाविर शर्मालाई चयन गरिएको छ ।

संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको प्रमुख आतिथ्यता तथा केन्द्रीय प्रतिनिधि हरी थपलियाको विशेष उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

Related posts

यी हुन् हर्क साम्पाङको श्रम संस्कृति पार्टीले सिफारिस गरेका समानुपातिक सांसदहरु

MadhesKhabar

पूर्वमन्त्री प्रभु साह भन्छन् : जनयुद्धका कारण माओवादी नेता मालामाल भए तर जनता कंगाल बने

MadhesKhabar

बारा-२ मा उपेन्द्र यादवलाई जनताले हराउनु पर्छ : सिके राउत

MadhesKhabar

Leave a Comment