Madhes Khabar
अर्थतन्‍त्र

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,१०पुसःनेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ। यसअघि हिजो (मंगलबार) तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य आज घटेर तोलाको १ लाख ४९ हजार ७०० रुपैया भएको छ ।

यसैगरी, आज चाँदीको मूल्यपनि तोलामा ५ रुपैयाँले घटेको छ। महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलाको १ हजार ८०५ रुपैयाँ रहेको थियो। ऋाज चाँदीको मूल्य १ हजार ८०० रुपैयाँ कायम भएको छ।

 

Related posts

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

MadhesKhabar

वीरगन्जको बजारमा अचाक्ली बढ्यो हरियो तरकारीको भाउ, बजार अनुगमन गर्ने निकाय खोई ?

MadhesKhabar

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

MadhesKhabar

Leave a Comment