Madhes Khabar
अर्थतन्‍त्र

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं,१असार: पेट्रोलियम पदार्थको मूल्य बढेको छ।नेपाल आयल निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २ रुपैयाँ बढेको हो।

नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४५ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य आज (आइतबार )राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ।

Related posts

कलैयाको यातायात कार्यालयद्वारा ८ करोड २१ लाख राजस्व संकलन

MadhesKhabar

चैतका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर : ३ वटाले घटाए

MadhesKhabar

अण्डाकाे मूल्य फेरि बढ्याे

MadhesKhabar

Leave a Comment