Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य एकै दिन १५ सयले बढ्यो, तोलाको १ लाख ६५ हजार नाघ्यो

फाइल तस्बिर ।

काठमाडौं,७मंसिरःनेपाली बजारमा सुनको मूल्य एकै दिन १५ सय रुपैयाँले बढेको छ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार ) सुनको मूल्य १५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको हो।

यसअघि हिजो (बिहीबार ) सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Related posts

एक महिनामा १ अर्ब ७२ करोड रुपैयाँको विधुत भारत निर्यात

MadhesKhabar

वीरगन्जको सिर्सिया ड्राइपोर्ट भन्सारको राजस्व संकलन २० करोडले घट्यो

MadhesKhabar

पर्सा-बारा औद्योगिक काेरिडाेरमा झ्याप्प–झ्याप्प विद्युत् कटौती हुँदा समस्या

MadhesKhabar

Leave a Comment