Madhes Khabar
समाचार हेडलाइन

नुवाकोटको शिवपुरी डाँँडामा ठोक्किएर हेलिकप्टर दुर्घटना


फााइल तस्बिर ।

काठमाडौं,२३साउनः काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको हेलिकप्टर दुर्घटनामा परेको छछ । काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर १४ मिनेटमा उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्ट नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको हो ।

नुवाकोटका प्रहरी उपरीक्षक शान्त्तिराज कोइरालाले उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाँउपालिका वडा नम्बर ७ सूर्र्यचौर क्षेत्रमा दुर्घटनामा परेकाो पुष्टि गरे । क्याप्टेन अरुण मल्ले उडाएको उक्त हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार रहेका थिए ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी उपपरीक्षक कोइरालाले बताए ।

Related posts

वीरगन्ज भन्सार क्षेत्रबाट हुण्डीको १० लाख रकमसहित भारतीय नागरिक पक्राउ

MadhesKhabar

बेरुजु नआउने गरी आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन आवश्यक छ : मन्त्री यादव

MadhesKhabar

वीरगन्जमा दलित विद्यार्थीका लागि दलित छात्रावास निर्माण गर्ने मेयर सिंहकाे घाेषणा

MadhesKhabar

Leave a Comment