Madhes Khabar
स्वास्थ्य

वीरगन्जमा साहिब दरबारले आयाेजना गरेकाे शिविरबाट १२० जना लाभान्वित

वीरगन्ज,१५साउन:वीरगन्जमा मंगलबार आयाेजित नि:शुल्क आँखा शिविरबाट १ सय २० जना लाभान्वित भएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ ब्रम्हचाेकमा साहिब दरबारले आयोजना गरेकाे शिविरमा महिला र पुरुष गरी १ सय २० जनाकाे आँखा जाँच गरिएको हाे।उनिहरुलाई नि:शुल्क ओैषधि वितरणपनि गरिएको थियाे ।

साहिब दरबार ग्यासपुर सिवान भारतका पिठाधिपति परमपुज्य सरकारजीकाे प्रमुख आतिथ्यता तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे विशिष्ट आतिथ्यतामा भएकाे शिविरमा साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, मदन प्रसाद गुप्ता,राजु गुप्ता,दिपेन्द्र गुप्ता लगायतकोपनि उपस्थिति रहेकाे थियाे।

शिविरमा आएकाहरुकाे वीरगन्ज सामुदायिक आँखा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले आँखा परिक्षण गरेका थिए।

Related posts

वीरगन्ज महानरसहित पर्सा जिल्लामा ५ लाख ४७ हजारलाई खुवाइयो ‘हैजाविरुद्धको खोप’

MadhesKhabar

वीरगन्जको उदयपुरघुर्मीमा १ कराेडकाे लागतमा स्वास्थ्य चाैकी भवन बन्दै,मेयर सिंहले गरे शिलान्यास

MadhesKhabar

सुर्या हस्पिटलमा पनि डेट एक्सपायर औषधी भेटिएको महानगरको अनुगमन समितिद्वारा जानकारी

MadhesKhabar

Leave a Comment