Madhes Khabar
अन्तर्राष्ट्रिय

नेपाललाई भारतले ७ सय करोड भारु अनुदान दिने

काठमाडौं,८साउनःभारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । मंगलबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारतले ६ सय ५० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।साभारः ईकान्तिपुर

Related posts

ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन

MadhesKhabar

भारतीय प्रधानमन्त्री माेदीकी आमा हिराबेनकाे निधन

MadhesKhabar

मण्डी लाेकसभा सिटबाट भाजपाकी कंगना रनावत विजयी

MadhesKhabar

Leave a Comment