Madhes Khabar
राजनीति

आईटी आर्मीकाे तेस्राे स्थापना दिवसमा वीरगन्जमा दीप प्रज्वलन कार्यक्रम

वीरगन्ज,५साउन:पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम आदमी पार्टीकाे भातृ संगठन आईटी आर्मीले वीरगन्जमा शनिबार दीप प्रज्वलन कार्यक्रम गरेर तेस्रो स्थापना दिवस मनाएको छ।

घण्टाघर चाेकमा शनिबार साँझ आम आदमी पार्टी र आईटी आर्मीका नेता-कार्यकर्ताहरुले दीप प्रज्वलन कार्यक्रम गरेका हुन् ।

आईटी आर्मी पर्साका अध्यक्ष दिपेन्द्र जयसवालकाे अध्यक्षता तथा आम आदमी पार्टीका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाकाे प्रमुख आतिथ्यतामा भएकाे दीप प्रज्वलन कार्यक्रममा पार्टीका केन्द्रीय सचिव बाबुराम कौशीक, नेता कदम रसुल, पर्सा अध्यक्ष विश्वराज पटेल,आम महिला मोर्चाकी अध्यक्ष संध्या पसवान, आम विद्यार्थी मोर्चाका केन्द्रिय सचिव उपेन्द्र जयसवाल लगायतकोपनि सहभागीता रहेको थियो ।

Related posts

मधेसकाे मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

MadhesKhabar

दलितवस्तीमा पुगेर रिजालले गरे सहभोज , रिजाललाई नै जिताउने दलितहरुको सामुहिक घोषणा

MadhesKhabar

दुई वटा मन्त्रालय लिएर जसपा सरकारमा जादैन : प्रदीप यादव

MadhesKhabar

Leave a Comment