Madhes Khabar
खेलकुद हेडलाइन

एसिया कपमा नेपालको ऐतिहासिक जीत

Nepal team players during the ACC Women’s T20 Asia Cup 2024 match between UAE and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 19, 2024.
Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS
RESTRICTED TO EDITORIAL USE

वीरगन्ज,४साउनःएसीसी महिला एसिया कपमा नेपालले ऐतिहासिक जीत हात पारेको छ । शुक्रबार भएको आफनो पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको हो । श्रीलंकाको धम्बुलामा शुक्रबार भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गरेको थियो।

नेपालका लागि सम्झना खड्काले विष्फोटक ब्याटिङ गरेपछि नेपालले जित सुनिश्चित गरेको हो। खड्काले सर्वाधिक ७२ रन बनाइन्। ४५ बलमा उनले ११ चौका प्रहार गर्दै अविजित रहिन्।

Related posts

वीरगन्जमा ‘दोस्रो वीरगन्ज फुटवेयर एक्स्पो’सुरु, मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

टी–२० विश्वकप :नेपाल इटालीसंग १० विकेटले पराजित

MadhesKhabar

नबिल बैंक चोरी प्रकरणको यथार्थ विवरण सार्वजनिक गर्न प्रहरीले किन गर्दैछ आलटाल ?

MadhesKhabar

Leave a Comment