Madhes Khabar
खेलकुद

नेपालकाे खराब सुरुवात, आसिफ र कुशल सस्तैमा आउट

वीरगन्ज,२२जेष्ठ :टी-२० विश्वकपमा अहिले जारी नेदरल्यान्डस् संगकाे खेलमा नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई र दाेश्राे विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको छ। आशिफ मात्रै ४ रन र भुर्तेल ७ रन मात्रै जोडेर आउट भएका हुन्।

५ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर २५ रन बनाएको छ। आशिफ आउट भएपछि अनिल साह र भुर्तेल आउट भएपछि कप्तान राेहित पाैडेल क्रिजमा आएका छन्।

Related posts

काम लागेन काेहलीकाे शतक, बैंग्लाेर राजस्थानसंग पराजित

MadhesKhabar

श्रीलंकामाथि नेपालको सानदार जित

MadhesKhabar

पर्सा क्रिकेट लिगमा युनाइटेड र किन्लिसकाे विजयी सुरुवात 

MadhesKhabar

Leave a Comment