Madhes Khabar
अर्थतन्‍त्र

आज पनि बढ्यो सुनको भाउ

सांकेतिक तस्बिर।

वीरगन्ज,१६जेष्ठः सुनको भाउ आज बुधबारपनि ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ ६ सय रुपैयाँले बढेर आज तोलाको एक लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि मंगलबार सुनको भाउ तोलाको एक लाख ३७ हजार ६ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर तोलाको एक हजार ९ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Related posts

सधै घाटामा रहदै आएको आयल निगम अब मासिक तीन अर्ब रुपैयाँ नाफामा

MadhesKhabar

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो, तोलाको कति ?

MadhesKhabar

सुनको मूल्यमा नयाँ कीर्तिमान : तोलाको १ लाख ४२ हजार २०० रुपैयाँ

MadhesKhabar

Leave a Comment