Madhes Khabar
राष्ट्रिय

महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने गृहमन्त्री लामिछानेको घोषणा

काठमाडौं,१५जेष्ठःउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत गृहमन्त्री लामिछानेले उक्त घोषणा गरेका हुन् ।
फेसबुक पेजमा उनले लेखेका छन् –‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन । महिला ट्राफिक महिनावारी भएर ड्युटीमा नखटिँदा उनीहरूको साटो मादक पदार्थ सेवन लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयं सेवकको रूपमा सडकमा सघाउनुपर्नेछ ।

Related posts

माओवादी जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारकाे निर्णय सर्वाेच्च अदालतद्वारा बदर

MadhesKhabar

प्रधानमन्त्रीसमक्ष रविले बुझाए राजिनामा

MadhesKhabar

देश आर्थिक संकटमा परेकाले सांसदको तलब र विकास कोष बन्द गर्न माग

MadhesKhabar

Leave a Comment