Madhes Khabar
राजनीति

पर्सामा तरुण दलको १ सय १७ सदस्यिय जिल्ला कार्यसमिति विस्तार

वीरगन्ज,१जेष्ठःपर्सामा नेपाल तरुण दलको जिल्ला कार्यसमिति विस्तार गरिएको छ । तरुण दल पर्साका अध्यक्ष विकास तिवारीले जिल्ला कार्यसमिति विस्तार गर्दै ११७ सदस्यिय जिल्ला कार्यसमिति बनाएका छन् ।

विस्तारित जिल्ला कार्यसमितिको उपाध्यक्षमा राजउपनेश चौरसिया,सागर लामा,विवेक कलवार,साहेब मल्लिक र पप्पु यादव रहेका छन् । यस्तै जिल्ला सचिवमा सन्तोष महतो र समिर मन्सुरी तथा सहसचिवमा रुपेश यादव, अर्जुन गुप्ता, दिनेश यादव ,महसिन राजा र राकेश कुमार रौनियार एंव कोषाध्यक्षमा प्रिती यादव रहेका छन् ।

यस्तै जिल्ला सदस्यमा नेहा सर्राफ,रमेश मुखिया,इरशाद अन्सारी,कृति यादव, सागर पटेलल, धिरज गुप्ता, सरिता साह,अकेश पटेल, कमलेश साह,अरुण पटेल,विदूर चौहान लगायतलाई मनोनित गरिएको जिल्ला अध्यक्ष तिवारीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Related posts

प्रधानन्यायाधीशमा अब परम्परा भनेर हुन्न, योग्यता र विज्ञता चाहिन्छ: बालेन शाह

MadhesKhabar

वीरगन्ज आएर शेखर काेइरालाले भने :कांग्रेस-एमाले मिलेर सत्ता चलाउने मेराे प्रयास बल्ल सफल भयाे

MadhesKhabar

रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता, अब के हुन्छ ?

MadhesKhabar

Leave a Comment